राजनीति

नेतृत्व विकासमा महिलाको सक्रियता बढ्नुपर्छः शाही

दैलेख : जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संविधानले व्यवस्था गरे बमोजिम महिलाहरूले प्राप्त गरेको जिम्मेवारी सँगै नेतृत्व विकासका लागि सक्रियता बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । नेतृत्व विकास नगरेका कारण पार्टीले समेत महिलाहरूलाई...

पुरा पढ्नुहोस
नयाँ सरकार सफलताका चार सूत्र

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकारका अगाडि अवसर र चुनौतीका चाङ छन् । यो कुरा प्रचण्ड र उनका सबै सत्ता साझेदार दल र नेताका लागि लागू हुन्छ । झण्डै डेढ दशक...

पुरा पढ्नुहोस
नयाँ सरकारका प्राथमिकता

हामीले लोकतन्त्रिक बहुलवादमा गौरवमय विजय प्राप्त ग¥यौँ । २०७९, मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको आमनिर्वाचन भयो । यस निर्वाचनमा संसद्को ठूलो दल बनेको नेपाली कांग्रेसले सरकार बनाउने अवसरलाई सदुपयोग गर्न सकेन...

पुरा पढ्नुहोस
समय तोकेरै विकासे काम सक्छौंः शर्मा

दैलेख : नारायण नगरपालिका दैलेखले समय सीमा निर्धारण गरेर विकासका कामलाई प्रभावकारी बनाउने भएको छ । नगरपालिकाको अर्धवार्षिक समिक्षा बैठकमा यस्तो प्रतिबद्धता गरिएको हो । पौष १७ देखि १९ गते सम्म सञ्चालन भएको अर्ध वार्षिक...

पुरा पढ्नुहोस
शौच गर्न गए विरामी पर्ने चिन्तामा विद्यार्थी

दैलेख : जीर्ण शौचालय छ, कतिवेला भत्कने हो पत्तो छैन्, शौच गर्न जानपनि नाक मुख थुन्नु पर्ने अवस्था छ । शौचालय जाँदा पनि जोखिम मोल्नुपर्ने बाध्यतामा बालबालिका रहेका छन् । दैलेख सदरमुकाममा रहेको जनता...

पुरा पढ्नुहोस
दुल्लू नगरपालिकाको टिप्पर दुर्घटना चालकको मृत्यु दुई घाइते

दैलेख : दैलेखको मध्य पहाडी राजमार्ग अन्तर्गत पादुकामा दुल्लू नगरपालिकाको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक धनबहादुर बुढाको मृत्यु भएको छ । दुल्लू नगरपालिका ३ बस्ने चालक बुढाको उपचारका क्रममा दुल्लू अस्पतालमा मृत्यु भएको हो...

पुरा पढ्नुहोस
स्वास्थ्य स्वयम् सेविकालाई सम्मान

दैलेख: दैलेखको नारायण नगरपलिका वाडा नम्बर ६ ले महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गरेको छ । वडा कार्यालयले स्वास्थ्य सेवामा योगदान गरेको भन्दै ७ जना महिला स्वयम् सेविकालाई सम्मान गरेको हो । वडा अध्यक्ष जनक...

पुरा पढ्नुहोस
एक वर्षमा २० बालिका बलात्कार घटना

दैलेख : दैलेखमा एक वर्षको अवधिमा २० जना बालिका बलात्कार भएका घटना भएको तथ्यांक सार्वजनिक गरिएको    छ । इन्सेक दैलेखले मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै एक वर्षको अवधिमा भएका ६६ वटा घटना...

पुरा पढ्नुहोस
नगरलाई स्वच्छ राख्न डस्टविन वितरण

दैलेख : दैलेखको नारायण नगरपालिकाले नगरलाई स्वच्छ राख्नका लागि नगरपालिका भित्रका नागरिकलाई डस्टविन वितरण गरेको छ । सोमबार नगरपालिका उपप्रमुख तप्ताकुमारी थापाको नेतृत्वमा नगरपालिका भित्रका १ सय ७६ घरधुरीलाई पहिलो चरणमा डस्टविन वितरण गरिएको...

पुरा पढ्नुहोस
विकृति रोक्न सबै एक हौँः सरोकार वाला

दैलेख : शिक्षाका लागि राष्ट्रिय अभियान दैलेख र बालविवाह विरुद्धको साझा अभियान सञ्जालले सोमवार दैलेखमा आयोजना गरेको गुणस्तरीय शिक्षा र बालविवाह अन्त्य विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले समाजमा हुने विभिन्न खालका विकृति रोक्न सबै एक...

पुरा पढ्नुहोस